आगोलागीबाट साढे दुई लाखको क्षति

विकल्प न्यूज/बेनी माघ ४ गते ।म्याग्दीको धौलागिरी गाउँपालीका ४ बगरमा आगोलागीबाट एक गोठ चलेर नष्ट हुँदा साढे दुई लाख रुपैया बराबरको धनमालको क्षति भएको छ । बगरका अमरलाल पुनको एक तले गोठमा आगोलागी हुँदा त्यहाँ रहेको लत्ताकपडा, अन्न, नगद, भाडाँकुडा जलेर नष्ट भएको हो । आगोले जलेर एक वटा पाडो र १ वटा बाच्छो समेत … Continue reading आगोलागीबाट साढे दुई लाखको क्षति